X
0
Shares

पाल्पामा ४ सय ५० लिटर अवैध घरेलु मदिरा नष्ट

अमृत अधिकारी || १९ फाल्गुन २०७५,आईतवार १३:३६

रानीमहल पाल्पा, १९ फागुन । जिल्लाका विभिन्न स्थानबाट बरामद गरि ल्याएको अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । प्रहरीले आइतवार करिब ४ सय ५० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो ।


प्रहरीले जिल्लाको विभिन्न स्थानमा गस्ति तथा नाकामा चेकजाँचको क्रममा तानसेन बजारमा बेच्न ल्याउँदै गरेको रक्सी बरामद गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक देवराज पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys