X

चिदीपानीमा युवा संजालको गठन

अमृत अधिकारी || १२ फाल्गुन २०७५,आईतवार १२:४०

रानीमहल फागुन, १२ पाल्पा । पाल्पाको माथागढी गाउँपालीका १ चिदीपानीका युवाहरूको एक भेलाले बिकाश काफ्लेको अध्यक्षतामा ६ सदस्य समिति गठन गरेको छ। जस्मा सचिव सुरेन्द्र परियार सदस्यहरुमा केशव थापा, चेत वीर थापा, डोल बहादुर गाहा रहेका छन् ।

नव गठित समितिले यहि फागुन १६ गते देखि सात्दोबाटमा साबिकको वाड स्तरीय पूरूष भलिबल खेल सञ्चालन गर्ने समेत निर्णय गरेको छ। युवा भेलामा चिदीपानी वाड सदस्य हिरा ब. रेग्मी सहजीकरण गरेका थिय भेलामा २९ जना युवाको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys