X
0
Shares

३७ औं मगर दिवसमा ओमानमा बृहत् साँस्कृतिक कार्यक्रम हुने

अमृत अधिकारी || १२ फाल्गुन २०७५,आईतवार ०४:२०

रानीमल पाल्पा, १२ फागुन । ३७ औं मगर दिवसको उपलक्ष्यमा नेपाल मगर संघ ओमानको आयोजनामा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ ।


यही आउदो मार्च १ तारिक शुक्रबारको दिन भव्य कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको लागि चर्चित लोकदोहोरी गायिका तथा सन्चालिका खिमा रोका, लोकगायक तथा हास्य कलाकार कमल भट्टराई लगायतका गायक गायिकाहरुको प्रस्तुती रहने छ ।
ओमानको राजधानी मस्कटमा हुने कार्यक्रमको तयारी तीव्र भएको नेपाल मगर संघ ओमानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys