X

गुल्मीको मुसीकोटको विद्यालयलाई रु १५ लाख सहयोग

अमृत अधिकारी || ९ फाल्गुन २०७५,बिहीबार १४:२६

रानीमहल गुल्मी, ९ पुस । गुल्मीको जनज्योति माध्यमिक विद्यालयको लागि शिक्षाप्रेमी हवल्दार डालेश्वर भुसालले रु १५ लाख सहयोग गर्नुभएको छ ।

मुसिकोट नगरपालिका–१ अरेवामा रहेको विद्यालयको लागि सोही वडा निवासी शिक्षाप्रेमी तथा समाजसेवी हवल्दार भुसालले आफ्नो जग्गासहित रु १५ लाख, एक हजार, एक सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

विद्यालयमा फागुन १ गतेदेखि हीरक महोत्सवमार्फत श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ शुरु गरिएको सप्ताह ज्ञानमहायज्ञको सातौँ दिनका अवसरमा उक्त सहयोग रकम प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद आचार्यले जानकारी दिनुभयो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys