X

सत्यवति ज्यामिरे स्थित शान्ति प्राविले मनायाे राष्ट्रिय प्रजातन्त्र दिवस

अमृत अधिकारी || ७ फाल्गुन २०७५,मंगलवार ११:३६

दिल बहादुर गाहा पाल्पा ७ फागुन । जिल्लाको रैनादेवि छहरा गाउँपालिका वडा न ८ सत्यवति ज्यामिरे स्थित श्री शान्ति प्राथमिक विद्यालयले ६९ अाैं राष्ट्रिय प्रजातन्त्र दिवस बिबिध कार्यक्रम काे अायाेजना गरी मंगलबार मनाएकाे छ।


विद्यालयले तातो अालु खेल,भित्री बाहिरि खेल,हिसाब दाैड र ईस्पेलिङ टेस्ट कि्याकलाप अायाेजना गरेकाे थियो । जस अन्तरगत ताताे अालु तर्फ बिमला हिस्की प्रथम, मनिस हिस्कि िद्वतिय,बिनय रेश्मि तृतीय। भित्री बाहिरी तर्फ अनुषा घर्ती प्रथम, अशाेक सिजालि िद्वतिय,सञ्जिता गाहा तृतीय भएका थिए।त्यसै गरि हिसाब दाैड तर्फ बिनिता बगाले प्रथम, बिमल बगाले िद्वतिय,मन बहादुर गााहा तृतीय भएका थिए।

ईस्पेलिङ टेस्ट मा बिनिता बगालेकाे समूह प्रथम र बिमल बगालेकाे समूह दाेस्रा भएकाे थियो । प्रतियाेगितामा प्रथम,िद्वतिय र तृतीय हुने टिम तथा खेलाडीलाई बिधालय का प्रधानाध्यापक दिल कुमारी िसजालीले टीका तथा पुरस्कार प्रदान गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys