भोजराज भट्टराई पाल्पा – जीवनका अनुभव, भोगाइ र वेदना समेटिएको ३३ पाल्पाली आमाहरूको संयुक्त तीज गीत कृति आज तानसेनमा सार्वजनिक भयो । कार्यक्रमकी प्रमुख अतिथि तानसेन मेहल्धारा पाल्पाकी ९४ वर्षीय
पोखरा- साहित्यकार तथा शिक्षासेवी क्षेत्रबहादुर कुँवरको जीवनीमा आधारित कृति ‘जीवन कथा’ माथि समीक्षा गरिएको छ । पोखरामा शनिबार आयोजित कार्यक्रममा वक्ताले ‘जीवन कथा’ स्रष्टा कुँवरको जीवनीमा आधारित भइकन पनि पोखराको
पाल्पा – धवल पुस्तकालय पाल्पाको अध्यक्ष युवराज पाैड्यालद्वारा लिखित ‘ज्याेतिश्री’ कवितासङ्ग्रहकाे विमाेचन गरिएकाे छ । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार चाेलेश्वर शर्माले उक्त कवितासङ्ग्रहकाे विमाेचन गर्नुभएकाे हाे । कृतिमाथि समीक्षात्मक
सबको आफ्नै चाहाना हुन्छ भित्री मन हुन्छ सुन्दर कल्पना हुन्छ पृथक दृष्टिकोण हुन्छ छुट्टै रोमान्स हुन्छ जिउने बेग्लै आधार हुन्छ अलग्गै बिश्वास हुन्छ नाता सम्बन्ध हुन्छ कलकलाउदी युवती पहाडको दर्सन
हिमवद्देश नेपालका ऋषि ऋष्यश्रृङ्गले पुत्रकाम यज्ञ गरिदिदा यता चुडिन लागेको इक्ष्वाकुको वंश धानियो । उता अञ्जना र केशरीको वंश विस्तार भयो । श्रृङ्गी नभएका भए पुत्रेष्टि हुने थिएन । पुत्रेष्टि
– गम बयम्बु मगर “सयपत्री, किन यसरी झोक्रिरहेकी ? सन्चो छैन ? म के सहयोग गर्न सक्छु भन।” मायालु भएर अभिभावकत्व देखाउँदै लालुपातेले सोधे। लालुपाते त्यो फूलबारी वरिपरिको सबै भन्दा
केही समय पहिला पिसिआर चेक गरेको मान्छे पो त म बसमा पनि मास्क लगाएको नै हो सरासर पो आएको त तिमीहरु बरू सुरक्षित छैनौ कि ? बेकार शंका गर्छन् लक्षण
प्लेन चढी चढी थाकेछ क्यारे चिल्ला गाडीमा सवार भैरह्यो झुपडी देख्न चाहन्थ्यो वा चाहादैन्थ्यो चिल्ला गाडीहरू गाउँ पसेपछि कसले छुने उनिहरूलाई? निमुखालाई पो चौध दिन आजकाल ठूलो शहरबाट सानो शहर
कृष्ण थापा पहाडको खोंचबाट गिठालाई सुम्सुमाउदै कलकल बगेको पानीमा रमाउदै खुइय्य स्वास फेर्दै बस्तुभाउको आहार जुटाउन तल्लिन गोरे दाइ माटोको ढिस्कोमा आड लाएर आँखा चिम्म गर्न के भ्याउछन् सोचमग्न हुन्छन्
भोकाहरूको भिड बढीरहेको छ सडकको पेटीमा मानिसहरू सुतिरहेका छन विरामीहरूले ओखती गर्न सकीरहेका छैनन् वेरोजगारहरूको संख्या बढिरहेको छ मनमौजी सरकारसंग दृष्टि पनि छ तर किन देख्दैन उ ? …. सम्धीहरूको
प्रिय ‘मनकी रानी’ सिर्जना, ‘कार्गिल’को ‘रणभूमिबाट’ लाखौंलाख ‘बेलिजाइ’को फूल गुच्छा स्वरुप ‘सम्झना’ छ स्वीकार गर ल। सिर्जना तिमीलाई नै थाहा छ हामी दुई बिच ‘पहिलो भेटैमा’ नै मन पराएर ‘देउरालीको
लगातार झरी परिरहेको छ न वादल कम हुन्छ न बर्षा म बार्दलीवाट चिहाईरहेको छु अहँ आकाश खुल्ने संकेत छैन ।।।। कहाँवाट आयो यतिका वादल ? कहाँ थियो र कहाँ जान्छ
शान्ति अर्याल अधिकारी सारा प्रमाण जुटाइ लिएर उठ सरकार कुर्सी कै मोहमा भुलेकालाई लिएर उठ सरकार आफ्नै भुमि नक्सा बाटै हराउदा पनि आँखा बन्द गर्नेहरु लाई लिएर उठ सरकार स्वाभिमान
– झपेन्द्र बहादुर जिसी नेपालीलाई जो भन्छ अछुत त्यो होइन नेपाली हुँदैन राम्रो समाज हाम्रो छोइछिटो नफाली नेपाली थर नेपाल घर सबै हौं नेपाली हिमाल पहाड मैदान तराई बसेका नेपाली
क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,नेपालद्वारा संचालित इरानीमहल डटकमको लागिअनलाइन न्यूज पोर्टल ranimahalnews@gmail.com संपादक:अमृत अधिकारी फाेन नं : ०७५-५२२६०७मो नं : ९८५७०६००४७ सुचना बिभाग दर्ता नं.७५२/०७४-७५