निस्दीमा अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न
पाल्पा – निस्दीमा तेस्रो अध्यक्ष कप अन्तर्गत पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ भएको प्रतियोगिता शनिबार सकिएको