माथागढीमा सहकारी सञ्जाल गठन, अध्यक्षमा पन्थी चयन
विकास काफ्ले, पाल्पा – माथागढी गाउँपालिकामा गाउँपालिका स्तरीय सहकारी सञ्जालको गठन गरिएको छ । जसको अध्यक्षमा राजकुमार पन्थी, उपाध्यक्षमा टेकुराम गाहा, सचिवमा तुलसीराम भुसाल, कोषाध्यक्षमा लक्ष्मी न्यौपाने चयन हुनुभएको छ