Erani Mahal
फागुन ३ गते लुम्बिनी प्रदेशमा विदा !
pradesh-5
पाल्पा- लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते लुम्बिनी प्रदेशभर सार्वजनिक विदा दिने निणर्य गरेको छ । प्रदेश स्थापना दिवशको अवसरमा लुम्बिनी प्रदेश भर सार्वजनिक विदा दिने निणर्य गरेको हो । सरकारले माघ ३० गते ल्होसारको अवसमा समेत विदा दिएको छ । मन्त्रिपषिदको २०७७।०१।१० को निणर्य अनुसार २०७७ फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा रहेको सूचना जारी आन्तरिक मामिला तथा कानून मन्त्रालयले गरेको छ । मन्त्रालयका शाखा अधिकृत देवीराम पाठकद्वारा हस्ताक्षरित सूचनामा सो कुरा जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update