Erani Mahal
नेपालमा सुरु भयो कोरोना विरुद्धको खोप
corona khop
पाल्पा- सरकारले देशभर कोरोना विरुद्धको खोप अभियान सुरु गरेको छ । प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट देशभर कोरोनाको खोप सुरु भएको बताउनुभयो । यस्तै सातवटै प्रदेशमा प्रदेश सरकारले समेत कोरोनाको खोप अभियान सुरु गरेका छन् । भारतले अनुदानमा दिएको १० लाख डोज खोप पहिलो चरणमा नेपालले लक्षित र अग्रमोर्चामा रहेकालाई लगाउन सुरु गरेको हो ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update