Erani Mahal
सामाजिक सञ्जालमार्फत स्टाटस राख्दै रविले छाडे न्यूज २४
Rabi_Lamichhane-
काठमान्डाै- कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेकाे घाेषणा गरेका छन् । चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’का सञ्चालक लामिछानले बुधबार साँझ सामाजिक सञ्जालमार्फत भोलि बिहीबार प्रसारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजनबाट बिदा हुने उल्लेख गरेका हुन्। हेर्नुहाेस्, उनकाे ट्विट-
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update