Erani Mahal
अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका एक हप्ता बन्द !
sandhikharka-napa
अर्घाखाँची- सन्धिखर्क नगरपालिका नगरप्रमुख कमलप्रसाद भुसाल र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाको सेवा एक साता बन्द गरिएको छ। नगरप्रमुख र कर्मचारीमा कोरोना पुष्टि भएपछि संक्रमण फैलिन नदिन मंगलबारदेखि माघ १२ गते सोमबारसम्म कार्यालयको कामकाज बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत युगलनारायण बसेलले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update