X
95
Shares

अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका एक हप्ता बन्द !

रानीमहल संवाददाता || ८ माघ २०७७,बिहीबार ०६:५९

अर्घाखाँची- सन्धिखर्क नगरपालिका नगरप्रमुख कमलप्रसाद भुसाल र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाको सेवा एक साता बन्द गरिएको छ।

नगरप्रमुख र कर्मचारीमा कोरोना पुष्टि भएपछि संक्रमण फैलिन नदिन मंगलबारदेखि माघ १२ गते सोमबारसम्म कार्यालयको कामकाज बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत युगलनारायण बसेलले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५