Erani Mahal
तानसेनमा नवजात शिशु फेला  !
1521025687_babydeath
पाल्पा - पाल्पा प्रहरीले नवजात शिशु फेला पारेको जनाएको छ । प्रहरीले शनिबार तानसेनको वडा नं. ५, स्थित रानीघाट जाने बाटो शित्तलडाँडामा महिना नपुगेको नवजात शिशु फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नाउव उपरीक्षक मदन गिरीले महिना नपुगेको र लिंग समेत नछुट्टिएको नवजात शिशु फेला परेको नवजात शिशु फेला जानकारी दिनुभयो । उहाँका अनुसार थप अनुसन्धान कार्य जारी रहेको बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update