Erani Mahal
पाल्पामा थप १६ जनामा कोरोना भाइरसको संक्रमण
coronavirus-test-swab
पाल्पा- पाल्पामा विहिवार थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा विहिवार १४ जना पुरुष र २ जना महिलामा कोरोना पुष्टि भएको हो । यस सँगै पाल्पामा कोरोना संक्रमितको संख्या १६ सय १० पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update