100
Shares
तानसेनका सडकमा छाडा पशु चौपाया

रानीमहल संवाददाता || १७ मंसिर २०७७,बुधबार १२:१२
पाल्पा सदरमुकाम तानसेनको बसपार्क नजिकै मुख्य सडकमा देखिएका छाडा पशु चौपाया । मुख्य सडकमै यसरी छाडा पशु चौपाया छाडिदिँदा दुर्घटनाको जोखिम बढनुका साथै सवारी जाम, पैदल यात्रुलाई हिँडडुलमा समस्या हुने गरेको छ । व्यापारीहरुले समेत छाडा पशु चौपायाका कारण आफूहरुलाई समस्या हुँदै आएको बताउँछन् । -तस्वीर : ईरानीमहल