X
100
Shares

तानसेनका सडकमा छाडा पशु चौपाया

रानीमहल संवाददाता || १७ मंसिर २०७७,बुधबार १२:१२

पाल्पा सदरमुकाम तानसेनको बसपार्क नजिकै मुख्य सडकमा देखिएका छाडा पशु चौपाया । मुख्य सडकमै यसरी छाडा पशु चौपाया छाडिदिँदा दुर्घटनाको जोखिम बढनुका साथै सवारी जाम, पैदल यात्रुलाई हिँडडुलमा समस्या हुने गरेको छ । व्यापारीहरुले समेत छाडा पशु चौपायाका कारण आफूहरुलाई समस्या हुँदै आएको बताउँछन् । -तस्वीर : ईरानीमहल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५