Erani Mahal
बुटवलमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु
Corona Sab
बुटवल - रुपन्देहीमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएक्ाे छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ की ६० वर्षीया महिला रहेकी छिन् । उनकाे भैरहवास्थित भिम अस्पताल मत्यु भएको अस्पतालले जनाएकाे छ । अस्पतालका अनुसार मृतक बिहीबार राति १२ बजे अस्पताल भर्ना भएकी थिइन् । उनकाे उपचारकाे क्रममा बिहीबार राति पाैने १ बजे मृत्यु भएको हाे । मृतककाे कोरोना परीक्षण रिपोर्ट बिहीबार पोजेटिभ आएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update