Erani Mahal
पाल्पामा मंगलवार ४३ जनाले काेराेना जितेर घर फर्किए
Coronavirus positive
पाल्पा- पाल्पामा मंगलवार ४३ जनाले काेराेना जितेर घर फर्किएका छन् । मंगलवार जिल्लाका विभिन्न स्थानका ३० पुरुष र १३ जना महिलाले काेराेना जितेकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । योसंगै पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार २३७ पुगेको छ । पाल्पामा हालसम्म १ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update