Erani Mahal
गुल्मीको रेसुङ्गा नगरपालिकामा लकडाउन (सूचना सहित) !
126482312_3251259051651018_1163532896045597349_n
गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिकाले लकडाउन जारी गरेको छ । जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गइरहेको, मानिसहरुले स्वास्थ्य सजगता नपनाएको भन्दै नगरपालिकाले एक सूचना जारी गर्दै लकडाउन गरेको जनाएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको नगरपालिकाले मंसिर ४ गते राती १२ बजेदेखि १३ गते राती १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको प्रमुख डिल्लिराम भुषालले बताउनुभयो । हेर्नुहाेस लकडाउनकाे सूचना
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update