X
210
Shares

तिहार पर्व नजिकियाे : तानसेनमा किनमेल गर्नेकाे भीडभाड [ हेर्नुहाेस् तस्विरमा ]

रानीमहल संवाददाता || २६ कार्तिक २०७७,बुधबार १९:०७

पाल्पा – नेपालीहरूको दोस्रो महान चाड तिहार पर्व नजिकिएसँगै तानसेन बजारमा मानिसको भीडभाड बढेको छ । मानिसहरू तिहारका लागि आवश्यक भाइटीका, प्रसाद तथा माला, उपहार सहित अन्य खाद्य सामग्री तथा लत्ताकपडा किन्न व्यस्त देखिन्छन् ।

कोरोना भाइरसको संक्रमण बढेपनि तानसेनमा तिहार आउने दिन नजिकिदैँ जादा किनमेल गर्ने मानिसको भीडभाड बढेको हो । बजारमा किनमेलका क्रममा कारोना भाइरसको संक्रमणबाट बच्न मास्क लगाउने, स्यानिटाइजर लगाउने, भौतिक दुरी कायम गर्नेलगायतका गतिबिधि भने न्युन भएको पाइएको छ ।

तानसेनमा तिहारको किनमेल तस्बिरमा :

तस्विर संयाेजन : सुशिल नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५