Erani Mahal
पाल्पामा कोरोना जितेर घर फर्किनेहरु ७९५ पुगे
Long Island Laboratory To Start Semi-Automated Coronavirus Testing
पाल्पा– जिल्लामा कोरोना जितेर घर फर्किनेहरु ७ सय ९५ जना पुगेका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार शुक्रवार १३ जना सहित हालसम्म ७ सय ९५ जनाले कोरोना जितेर घर फिर्ता भएका हुन् । पछिल्लो समयमा समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएता पनि पाल्पामा कोरोना जित्नेहरुको संख्या समेत बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा पाल्पाका विभिन्न स्थानमा क्वारेन्टिन भन्दा पनि होम क्वारिन्टिन र होम आइसोलेशनमै कोरोनाका विरामीहरु रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update