Erani Mahal
पाल्पामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु
Death-from-corona
पाल्पा - पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत तानसेन नगरपालिका ५ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीवार साँझ मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । योसंगै पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update