X

यो दशैंमा राष्ट्र बैंकले नयाँ नोट नसाट्ने

रानीमहल संवाददाता || २५ आश्विन २०७७,आईतवार २१:३६

पाल्पा – कोरोना भाइरस संक्रमणको जोखिमका कारण नेपाल राष्ट्र बैंकले यो वर्ष दशैंका लागि नयाँ नोट सटही नगर्ने भएको छ । नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च भएको भन्दै यसवर्ष दशैंलक्षित नयाँ नोट सटही सुविधा उपलब्ध नगराउने राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले आईतबार एक सूचना जारी गर्दै यो वर्ष बैंकका कुनै पनि कार्यालयबाट नयाँ नोट वितरण नगर्ने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५