Erani Mahal
यो दशैंमा राष्ट्र बैंकले नयाँ नोट नसाट्ने
new1
पाल्पा – कोरोना भाइरस संक्रमणको जोखिमका कारण नेपाल राष्ट्र बैंकले यो वर्ष दशैंका लागि नयाँ नोट सटही नगर्ने भएको छ । नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च भएको भन्दै यसवर्ष दशैंलक्षित नयाँ नोट सटही सुविधा उपलब्ध नगराउने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले आईतबार एक सूचना जारी गर्दै यो वर्ष बैंकका कुनै पनि कार्यालयबाट नयाँ नोट वितरण नगर्ने जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update