Erani Mahal
काेराेनाकाे कारणले पाल्पाकाे भगवती जात्रामा असर
117390586_289808185641311_3826384015280645571_n
पाल्पा – यस वर्ष सय वर्षदेखि मनाइँदै आएको ऐतिहासिक भगवती जात्रा भगवतीकाे प्रतिमूर्ति घुमाएर रथयात्रा गरिएकाे छ । कोरोना भाइरसको महामारीका कारण यस वर्ष ऐतिहासिक भगवती जात्रा नमूनाकाे रूपमा मात्र मनाउने निर्णय भएकाे थियाे । नेपालको राष्ट्रियतासँग जोडिएको ऐतिहासिक भगवतीजात्रा कोरोनाका कारण भव्य नभएकाे मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिने सम्भावना रहेकाले यो वर्ष भगवती जात्रा सामान्य मात्र गरिएकाे समितिका अध्यक्ष राजेश्वर उदयले बताउनुभयाे ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update