पाल्पा - देशभर काेराेना भाइरसकाे संक्रमण बढेपछि गृह मन्त्रालयले मानिसकाे आवतजावत तथा हिडडुलमा कडाइ गरेकाे छ ।
गृह मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशित गरेर देशभर जाेर बिजाेर प्रणालीबाट सवारीसाधन चलाउने निर्णय गरेकाे छ । मन्त्रालयले काेराेना भाइरसकाे जाेखिम बढेकाे भन्दै काठमाडाैँ उपत्यका सहित देशभरका जिल्लाहरूमा काेराेना जाेखिम क्षेत्र हेरेर निर्णय गरी काम गर्न प्रशासनलाइ भनेकाे छ ।
मन्त्रालयले भाेलि बिहीबारदेखि लागू हुने गरी २०० बढी काेराेना संक्रमित भएका जिल्लाहरूमा जाेरबिजाेर सवारीसाधन संचालन र समय समेत ताेकेकाे छ ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७ २१:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय