Erani Mahal
पूर्वखाेलामा  भारतबाट भागेर आएका ३ जानालाई देवीनगरकाे क्वारिनटिनमा राखियाे
पाल्पा । पूर्वखोला गाउँपालिकामा भारतबाट भागेर आएका ३ जानालाई देवीनगर कोरन्टाइन्मा राखेको छ । गाउँपालिका स्वास्थ्य संयोजक मोहोन ढकालका अनुसार काेराेना महामारीकाे बीचमा पनि भारतबा६ भागेर गाउँमा आएका उनीहरुलाइ क्वारेन्टिनमा राखेकाे बताउनु भयाे । उनीहरु भारतबाट आउने क्रममा ३ जना मध्य २ जना देविनगर कोरनटाइनमा नगै कन ताहुबाट आफै घर घरमा जाने क्रममा स्थानीय गाडी प्रयोग गरेर घर आउने क्रममा उनीहरुलाइ प्रहरीको मातहतमा रहेर पुन देविनगरमा नै लगेको हाे । उहाँ हरु संग सपर्कमा रहेका अन्य ५ जनालाइ होम कोरन्टाइनमा बस्न आग्रह गरिएकाे र अन्यकाे सम्पर्क नभै रहन निर्देशन दिइएकाे गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले वताउनु भयो ।
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update