X

पूर्वखाेलामा भारतबाट भागेर आएका ३ जानालाई देवीनगरकाे क्वारिनटिनमा राखियाे

डिल्लीराज पंगेनी || १७ श्रावण २०७७,शनिबार २०:३३

पाल्पा । पूर्वखोला गाउँपालिकामा भारतबाट भागेर आएका ३ जानालाई देवीनगर कोरन्टाइन्मा राखेको छ । गाउँपालिका स्वास्थ्य संयोजक मोहोन ढकालका अनुसार काेराेना महामारीकाे बीचमा पनि भारतबा६ भागेर गाउँमा आएका उनीहरुलाइ क्वारेन्टिनमा राखेकाे बताउनु भयाे ।

उनीहरु भारतबाट आउने क्रममा ३ जना मध्य २ जना देविनगर कोरनटाइनमा नगै कन ताहुबाट आफै घर घरमा जाने क्रममा स्थानीय गाडी प्रयोग गरेर घर आउने क्रममा उनीहरुलाइ प्रहरीको मातहतमा रहेर पुन देविनगरमा नै लगेको हाे ।

उहाँ हरु संग सपर्कमा रहेका अन्य ५ जनालाइ होम कोरन्टाइनमा बस्न आग्रह गरिएकाे र अन्यकाे सम्पर्क नभै रहन निर्देशन दिइएकाे गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५