गुल्मी - गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो जाँदा एकै घरका ४ जनाको मृत्यु भएको छ । शुक्रबार राति घर माथिबाट आएको पहिरोका कारण बिना माझी, उहाँका २ छोरा र एक छोरीको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
घटना स्थलमा प्रहरी जाँदै गरेकाले थप बिस्तृतमा बिबरण आउन बाँकी रहेको छ ।
[caption id="attachment_12228" align="alignnone" width="696"] फाइल तस्विर । [/caption]
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७ २१:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय