Erani Mahal
सिद्धबाबा पावर हाउस नजिकै पहिरो : सिद्दार्थ राजमार्ग अबरुद्ध
116264290_693251634739208_1160046492463974952_n (1)
पाल्पा- जिल्लाको तिनाउ गाउँपालिका ३ पावर हाउस नजिकै पहिराे जाँदा सिद्धार्थ राजमार्ग अबरुद्ध बनेकाे छ । बर्षाको कारण सडक देखि माथीबाट पहिरो खसी बाटो पुर्ण रुपमा अवरोध भएकाे प्रहरीले जनाएकाे छ । ठुलो पानी परिरहेको र माथिबाट पहिरो झरीरहेकोले बाटो खुलाउने प्रयास भइरहेको भएता पनि कठिन भएकाे जिल्ला प्रहरी कार्यालयका प्रबक्ता मदन गिरीले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update