X
0
Shares

पहिराे हटाएपछि रामपुर-तानसेन सडक खण्ड सुचारु

रानीमहल संवाददाता || १४ असार २०७७,आईतवार १२:०५

पाल्पा– शनिवार रातीदेखि परेको पानीका कारण रामपुर तानसेन सडक खण्डको पूर्वखोला १ सिलुवा चापगैरा स्थित पहिरो जाँदा सडक अबरुद्ध भएको सडकाे पहिराे हटाइएकाे छ ।

माथीबाट झरेको पहिरोले बाटो अबरुद्ध भएको सडक सुचारु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बाटो तत्काल खुलाउन स्थानीय निकायसँग समनुवय गरी बाटो खुलाइको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५