Erani Mahal
पहिराे हटाएपछि रामपुर-तानसेन सडक खण्ड सुचारु
rampur sadaak
पाल्पा– शनिवार रातीदेखि परेको पानीका कारण रामपुर तानसेन सडक खण्डको पूर्वखोला १ सिलुवा चापगैरा स्थित पहिरो जाँदा सडक अबरुद्ध भएको सडकाे पहिराे हटाइएकाे छ । माथीबाट झरेको पहिरोले बाटो अबरुद्ध भएको सडक सुचारु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बाटो तत्काल खुलाउन स्थानीय निकायसँग समनुवय गरी बाटो खुलाइको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update