Erani Mahal
पाल्पाकाे रामपुरमा एक जना मृत अवस्थामा भेटिए
dath body
पाल्पा– पाल्पा जिल्लाको रामपुरमा एकजना मृत अवस्थामा भेटिएका छन् । रामपुर नगरपालिका ४ सदावर्तमा स्थानीय विष्णुदेवी आचार्यको घरमा विगत चारबर्षदेखी बस्दै आएका नाम,थर, वतन नखुलेका अन्दाजी ५५ वर्षका व्यक्ति मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । तस्वीर गुगलबाट । सोही घरको पछाडी मृत अवस्थामा भेटिएको भन्ने खबर पाउनसाथ इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरिक्षक भीमबहादुर कार्कीको नेतृत्वमा टोली गई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update