X

पाल्पाकाे रामपुरमा एक जना मृत अवस्थामा भेटिए

रानीमहल संवाददाता || १४ असार २०७७,आईतवार ०९:२९

पाल्पा– पाल्पा जिल्लाको रामपुरमा एकजना मृत अवस्थामा भेटिएका छन् । रामपुर नगरपालिका ४ सदावर्तमा स्थानीय विष्णुदेवी आचार्यको घरमा विगत चारबर्षदेखी बस्दै आएका नाम,थर, वतन नखुलेका अन्दाजी ५५ वर्षका व्यक्ति मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

तस्वीर गुगलबाट ।

सोही घरको पछाडी मृत अवस्थामा भेटिएको भन्ने खबर पाउनसाथ इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरिक्षक भीमबहादुर कार्कीको नेतृत्वमा टोली गई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५