Erani Mahal
लागातारको वर्षातले सिद्धबाबामा पहिरो : बुटवल– तानसेन सडक अबरुद्ध
siddbaba
पाल्पा– शनिवार रातीदेखि परेको पानीका कारण सिद्धबावामा पहिरो जाँदा सडक अबरुद्ध भएको छ । सिद्धबाबा मन्दिर नजिकै झरेको पहिरोले बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । [caption id="attachment_11231" align="alignnone" width="1024"] समाचार प्रतिनिधि तस्विर गुगल [/caption] ढुंगा झरिरहेको र डोजर समेत जान नसकेको कारण बाटो तत्काल खुलाउने पहल जारी रहेपनि गाह्रो भएको दोभान चौकीका प्रहरी नायव निरिक्षक सोमबहादुर सारुले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update