Erani Mahal
सांसद रानाकाे पहलमा पाल्पा क्षेत्र नम्बर १  काे आगामि वर्षकाे बजेट  (हेर्नुहाेस कहाँ कति )
dal-b-rana
पाल्पा - जिल्लाकाे क्षेत्र नम्बर एककाे लागि आर्थिक वर्ष ०७७/०७८ मा रातो किताब भित्र को नयाँ र पुराना सबै योजना र बजेटहरुको विबरण यस प्रकार रहेकाे छ । पाल्पा क्षेत्र नम्बर एकका सांसद दलबहादुर रानाका अनुसार विभिन्न शीर्षकमा याे बजेट विनियाेजन भएकाे छ । हेर्नुस पाल्पा एकमा कहाँ कति बजेट आएकाे छ । १ ) रामपुर नगरपालिका ३ ओइरेघाट अल्छिबेल र निस्दिखोला पुल ४७ लाख ५० हजार (नयाँ निर्माण सुरु ) २ ) काली गण्डकी पुल हूगी सडक पाल्पा २ करोड ( पुरानो ) ३ ) काली गण्डकी पुल आंधिघाट बर्दले सडक १ करोड ( ,, ) ४ ) कालिगण्डकी सुन्धारा रकुवा पुल १ करोड ( ,, ) ५ ) कलि गण्डकी पुट्टार तनहुँ र पाल्पा जोड्ने पुल २ करोड ( ,, ) ६ ) कालिगण्डकी पुल केलादी घाट ४७ लाख ५० हजार (पुरानो ) ७ ) कालिगण्डकी पुल गौरीघाट ४७ लाख ५० हजार ( ,, ) ८ ) कालिगण्डकी पुल दामचौर र रामपुर ४७ लाख ५० हजार ( ,, ) ९ ) कालिगण्डकी पुल हूगी घाट स्यांजा पाल्पा ४७ लाख ५० हजार ( ,, ) १० ) कालिगण्डकी पुल निर्दिमघाट चापाकोट पाल्पा ४७ लाख ५० हजार ( ,, ) ११ ) रामपुर ६ चिप्ले ढुंगा बहखोला पुल ४७ लाख ५० हजार ( ,, ) १२ ) स्याउली बजार बर्दाकोट मित्याल सडक डिटेल इस्टिमेट तयार गर्ने ( ,, ) १३ ) असेर्दी ताहु झडेवा खैरेनी सडक को असेर्दी ताहु झडेवा खण्ड डिटेल इस्टिमेट गर्ने ( ,, ) १४ ) भिमाद रामपुर मित्याल आरुण खोला पुल जलुके घाट स्थित २० लाख (छुटेको थियो परेको रहेछ ललितपुर जिल्लामा भेटियो ) ( नया ) १५ ) अँधेरी खोला पुल ९० लाख ( पुरानो ) १६ ) तुरुन्दी खोला पुल ७० लाख ( ,, ) १७ ) पांच सय खोला पुल ९० लाख ( ,, ) १८ ) ज्याकड़ी नदि पुल ९० लाख ( ,, ) १९ ) स्याउली बजार बर्दाकोट मित्याल सडक ४० लाख ( ,, ) २० ) असेर्दी ताहु झडेवा खैरेनी सडक ४० लाख (,, ) २१ ) रामपुर नपा ५ तालपोखारा खुट्टेगरा विजयपुर बेझाड ४० लाख ( ,, ) २२ ) भिमाद रामपुर मित्याल अरुण खोला सडक रामपुर मित्याल खण्ड १ करोड ५० लाख( पुरानो योजना नया विभाजन ) भिमाद रामपुर खण्ड ३ करोड ७० लाख ,मित्याल अरुणखोला खण्ड ७५ लाख जानकारीको लागि ) २३ )काली गण्डकी पुल रामपुर ३ घट्तार र तनहुँ घिरिङ्ग १ बैदी जोड्ने ४७ लाख ५० हजार २४ भिमाद रामपुर मित्याल आरुङ्खोला पुल--रामपुर मित्याल आरुङ्खोला सडक जलुके घाट स्थित पाल्पा २० लाख २५) सबै निर्बाचन क्षेत्रमा नयाँ एउटा रणनीतिक सडकलाइ करिब २ करोडको दरले बजेट छुट्टयाई सकेको छ तर अहिले योजनाको नाम किताब मा लेखिएको छैन हाम्रो निस्दी राइका भन्ज्यांग मित्याल गोठादी दोभान सडक प्रस्ताब गरिएको छ त्यहि हुन्छ सांसद रानाले भन्नुभयाे अरु बजेट पनि रहेकाे छ । । खानेपानी आयाेजना तर्फ १ ) बाहुनडाडा खा पा आ रामपुर ७ ( पुरानो ) बजेट एक मुस्ट राखेको विभाजन गर्न बाँकी १ देखि ८ नम्बर सम्म लाइ २ ) ठुली पधेरी खा पा आ रामपुर ६ बगल्थोक तिलपुर ( पुरानो ) ३ ) बरुणेशोर खा पा आ रामपुर ५ आमबोट ( पुरानो ) ४ ) फ़ोक्सिङ्ग्कोट लिफ्ट खा पा आ रम्भा गा पा ( पुरानो ) ५ ) मनभागा बर्दले बृहत खा पा आ रामपुर न पा ( पुरानो ) ६ ) काली गण्डकी बृहत लिफ्ट खा पा आ रामपुर १/२ ( नया ) ७ ) पुर्बखोला गा पा एक घर एक धारा नमुना कार्यक्रम ६ वटै वार्ड सम्भाव्यता अध्ययन ( नया ) ८ ) निस्दी गा पा एक घर एक धारा नमुना कार्यक्रम ७ वटै वार्ड सम्भाव्यता अध्ययन ( नया ) ९ ) रम्भादेबी खानेपानी तथा सरसफाई आयोजना १३ लाख ५७ हजार ( पुरानो ) १० ) जल्पा लिफ्ट ख पा आ ( १० देखि २८ सम्मका योजना लाइ एक मुस्ट रकम राखेको कतिपय योजना प्रदेश बाट संचालन भैरहेको) ११ ) रुप्से बृहत खा पा आ १२ ) बलाम्दी लिफ्ट ख पा आ बिर्कोट १३ ) ज्यामिरे खा पा आ छांदी लिफ्ट ख पा आ १४ ) छांडी लिफ्ट ख पा आ पिपल डांडा १५ ) हुँगी ४/७ ख पा आ १६ ) राजघरा ख पा आ सु बि १७ ) देबिनगर २/८ लिफ्ट ख पा आ १८ ) पुरानपानी सात पोखरी लिफ्ट ख पा आ १९ ) फोक्सिङ्ग्कोट खा पा आ २० ) सिलुवा लिफ्ट ख पा आ २१ ) बिर्कोट ख पा आ २२ ) रिंनेरह ख पा आ २३ ) झडेवा ख पा आ २४ ) हुमिन लिफ्ट खा पा आ २५ ) झ्यामिरे घोर्पाल्छाप लिफ्ट ख पा आ २६ ) कोइलिटारि गौदान रामघाट ख पा आ २७ ) जब्कादी लिफ्ट ख पा आ खलिबन ५, ७, ८ ,९ २८ ) मित्याल ख पा आ जनता आबास कार्यक्रम १) जनता आबास कार्यक्रम पाल्पा जिल्ला क्रमागत १०० वटा १ करोड ६१ लाख ( १ देखि ७ नम्बर सम्म को पुरानै योजना हो ) २ ) रामपुर ५ नगरपालिका कार्यालय देखि बेझाद बजार माओबादी चोक देखि आधारभूत बिद्यालय जाने बाटो स्तरोन्नति ५० लाख २ ) रामपुर ६ चिप्ले ढुंगा गैराबारी विजयपुर सडक स्त्रोंनती १ करोड ३ ) रामपुर हुलाक देखि नहर अफिस हुदै कोइलिटारि सडक स्तरोन्नति १ करोड ४ ) रामपुर ५ गौरीघाट गौदान लस्करे बरडाडा सिताकुंड १ करोड ५ ) रामपुर ६ ताल्पोखारा चिप्लेढुंगा १ करोड ६ ) एक सहर एक पहिचान झिरुबास मगर बस्ति मा नाच घर पूर्वाधार विकास ५० लाख ७ ) रामपुर ५ रामपुर तुलसी गेट हुँदै शहीदगेट हुँदै चिसापानी सिताकुण्ड ५० लाख ८ ) तालपोखारा पर्यटन क्षेत्र पाल्पा ( अन्य सार्बजनिक निर्माण ) ५० लाख ( यो बर्ष देखि अलग पुर्ण योजना मा परिणत) ९ ) रंभादेबी मन्दिर पर्यटन क्षेत्र ( अन्य सार्बजनिक निर्माण ) ५० लाख ( यो बर्ष देखि अलग पुर्ण योजाना मा परिणत ) सिचाइ १) संगाहा मजुवा लिफ्ट सिचाई योजना ( रकम एक मुष्ट राखिएको यो बर्ष काम सुरु हुने १ देखि ४ नम्बर सम्म ) २ ) गौदान लिफ्ट सिचाई योजना ३ ) कुमाल गाउ लिफ्ट सिचाई योजना ४ ) फोक्सिङ्कोट लिफ्ट सिचाई योजना 5 ) अधमरा लिफ्ट सिचाई योजना रामपुर १०(५ देखि ११ सम्म नयाँ-अध्ययन गरि सम्भाव्य योजनाहरु को कार्यान्वयन प्रक्रिया अगाडी बढाउने ) ६ ) कुडहर पालुंग सिउदि लिफ्ट सिचाई योजना रम्भा १ ७ ) जयदेव टोल लिफ्ट सिचाई योजना तानसेन ८ ८ ) ठुलिबेंसी लिफ्ट सिचाई योजना रामपुर १ ९ ) बोजा मजुवा खोला लिफ्ट सिचाई योजना रम्भा १ १० ) रुप्से फाँट बोरिङ्ग लिफ्ट सिचाई योजना माथागढ़ी ५ ११ ) बराहटार लिफ्ट सिचाई योजना रामपुर ८ संघ बाट संचालन गरिने झोलुङ्गे पुल १ ) काली गण्डकी जिमुवा बिस्मुरे गल्यांग रम्भा स्याङ्जा २५ लाख ( १ र २ दुवै योजना एउटै परेछ २) हुगी सातमुरे गल्यांग जिमुवा स्याङ्जा ------------- ५ लाख अर्को छुटेछ मिलाउने प्रयत्न गर्दै छु ) ३ ) रिपाहा घाट आरुंग खोला झो पु निस्दी पाल्पा ५ लाख सिचाई ४ ) टेवा लिफ्ट सिचाई योजना पुर्बखोला ५ ) लाकुरी लिफ्ट सिचाई योजना ,, इलाका प्रशासन ६ ) इलाका प्रशासन कार्यालय रामपुर भवन निर्माण १ करोड खानेपानी योजनामा छुत्त्याएको बजेट----- ७ )रम्भा - फोक्सिङ्ग्कोट ४० लाख ८)ठुलिपढ़ेरी खानेपानी रामपुर ६ तिलपुर ३० लाख ९)बरुणेशोर रामपुर ५ आम्बोट ३० लाख १०मनभागा बर्डले रामपुर १० -----४० लाख ११ )कालिगण्डकी बृहत लिफ्ट रामपुर १-२ -----४० लाख १२)पुत्टार भोटाहिटी झो पु ५० लाख १३)रामपुर ४ पाटी भबन निर्माण ५० लाख सांसद रानाले उपलव्ध गराएकाे तथ्यांकमा आधारित ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update