Erani Mahal
गायक  हुम गैरेको नयाँ गीत अन्धो समाज बजारमा
fa
पाल्पा-जातीय छुवाछूतको विरुद्धमा चर्चित गायक तथा सर्जक हुम गैरेको नयाँ गीत अन्धो समाज बजारमा सार्वजनिक भएको छ। गायक तथा सर्जक हुम गैरेकै लय, शब्द , स्वर अनि निर्देशनमा रहेको मर्म स्पर्सी गीतकी भिडियो रबिन्द्र खडकाले खिचेका हुन। विशाल फिल्मस युटुव च्यानल मार्फत बजारमा आएको गीतमा विभेद रहित समाज निर्माणको लागि खबरदारी गरेको छ। रुकुम जाजरकोट काण्ड घटे संगै बजारमा जातीय छुवाछूतलाई विषय बनाएर धेरै गीतहरु बजारमा आएका छन।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update