Erani Mahal
यस्ताे छ सरकारकाे आगामि बजेट (पूर्णपाठ सहित )
बजेट_वक्तव्य_२०७७_website
काठमाडौं - सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गर्नुभएकाे हाे । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । सरकारले ल्याएकाे १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठ) हेर्नुहाेस । बजेट_वक्तव्य_२०७७_website
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update