Erani Mahal
आगामी वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट,बजेटको आकार घट्यो
Yubraj
पाल्पा । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । गत वर्ष भन्दा अहिले कम आकारकाे बजेट आएकाे हाे ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update