Erani Mahal
छोराको जन्मदिनका अवसरमा पाल्पामा घरभाडा छुट दिने घोषणा
92363317_272951617043586_118239070974377984_n

पाल्पा– तानसेन नगरपालिका वडा नं.२ असनटोल निवासी लक्ष्मी कुमारी रानाभाटले आफ्नो छोरा पुजन रानाभाटको शुभ जन्मोत्सबको शुभ असर पारेर सोही टोलमा रहेको आफ्नो घरमा व्यबसायीक कारोबार गर्ने तथा डेरा गरी बस्ने डेरावालहरुको २०७६ साल चैत्र महिनाको घरभाडा रकम छुट दिने घोषणा गर्नुभएको छ ।


कोरोनाको संक्रमण फैलन नदिन सरकारले आब्हान गरेको लकडाउनको कारण सरकारले घरबेटीहरुलाई चैत्र महिनाको घरभाडा नलिन आग्रह गरेसंगै सरकारले गरेको आग्रहको पालन गर्दै आफुले चैत्र महिनाको घरभाडा छुट दिने निर्णय गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update