Erani Mahal
रिव्दिकोट गाउँपालिकाद्वारा अदुवाको विउ वितरण
t-4-1

पाल्पा–रिव्दिकोट गाउँपालिकाद्वारा विपन्न तथा गाउँका किसानलाई अदुवाको विउ वितरण गरेको छ ।


मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाका विभन्न वर्ग तथा ५०% अनुदानमा अन्य किसानलाई समेत अदुवाको विउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।


उहाँँले अदुवा लगायतका कृषिजन्य उपजमा गाउँपालिकाले अनुदान सहित आत्मनिर्भरतासँगै व्यवसायीक बनाउनको लागि विउ वितरण गरिएको बताउनुभयो ।



प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update