पाल्पा – जिल्लाको रैनादेवी छहरा–४, अमलाबासका किसानले दुई दशकदेखि व्यावसायिक सुन्तला खेती गरिरहेका छन् । अमलाबासका २९ घरपरिवारले अहिले पनि सुन्तला खेतीबाट वार्षिक डेढ लाख देखि १५ लाख रुपियाँसम्म आम्दानी गर्छन् । अमलाबास गाउँबाट यो वर्ष झण्डै दुई करोडको सुन्तला निर्यात भएको छ । अहिले सुन्तलाले अमलाबासलाइ सुन्तलाबास गाउँले समेत चिनाएकाे छ ।
तस्बिरमा हेर्नुहोस् अमलाबास गाउँ
प्रकाशित मिति: शनिबार, माघ ४, २०७६ २१:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय