X

सुन्तलाले नाम फेरिदिएकाे पाल्पाकाे एक गाउँ (हेर्नुहाेस् तस्विरमा)

रानीमहल संवाददाता || ४ माघ २०७६,शनिबार २१:३५

पाल्पा – जिल्लाको रैनादेवी छहरा–४, अमलाबासका किसानले दुई दशकदेखि व्यावसायिक सुन्तला खेती गरिरहेका छन् । अमलाबासका २९ घरपरिवारले अहिले पनि सुन्तला खेतीबाट वार्षिक डेढ लाख देखि १५ लाख रुपियाँसम्म आम्दानी गर्छन् । अमलाबास गाउँबाट यो वर्ष झण्डै दुई करोडको सुन्तला निर्यात भएको छ । अहिले सुन्तलाले अमलाबासलाइ सुन्तलाबास गाउँले समेत चिनाएकाे छ ।

तस्बिरमा हेर्नुहोस् अमलाबास गाउँ

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५