Erani Mahal
बरिष्ठ गायक नारायण रायमाझीकाे कार्गीलकाे लडाइ सार्वजनिक (भिडियाे सहित)
maxresdefault

पाल्पा – बरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीले पुन कार्गीलको गीत सार्वजनिक गर्नुभएको छ । पाल्पामा जन्मनुभएका गायक रायमाझीले यसअघि नीरमाया ठूली, पसिनाले पैसा साँटेर लगायतका गीत तथा भिडियो लाइभ सार्वजनिक गर्नुभएको थियो ।

पाल्पा, स्याङ्जा, गुल्मी लगायतका पहाडी जिल्लामा बसोबास गर्ने नेपालीको जीवनसँग मेल खाने यो गीतले दर्शक तथा श्रोताको मन जित्ने गायक रायमाझीले विस्साव गर्नुभएको छ । लाहुरेको जीवनसँग मेल खाने यो गीत दुई दशकअघि निकै चिर्चित थियो ।

भिडियाे हेर्नुहाेस्

https://www.youtube.com/watch?v=SuFWecDjZRQ
प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update