X

बरिष्ठ गायक नारायण रायमाझीकाे कार्गीलकाे लडाइ सार्वजनिक (भिडियाे सहित)

रानीमहल संवाददाता || २२ पुष २०७६,मंगलवार २०:००

पाल्पा – बरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीले पुन कार्गीलको गीत सार्वजनिक गर्नुभएको छ । पाल्पामा जन्मनुभएका गायक रायमाझीले यसअघि नीरमाया ठूली, पसिनाले पैसा साँटेर लगायतका गीत तथा भिडियो लाइभ सार्वजनिक गर्नुभएको थियो ।

पाल्पा, स्याङ्जा, गुल्मी लगायतका पहाडी जिल्लामा बसोबास गर्ने नेपालीको जीवनसँग मेल खाने यो गीतले दर्शक तथा श्रोताको मन जित्ने गायक रायमाझीले विस्साव गर्नुभएको छ । लाहुरेको जीवनसँग मेल खाने यो गीत दुई दशकअघि निकै चिर्चित थियो ।

भिडियाे हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५