Erani Mahal
शिक्षा नीतिको सार्वजनिक (पूर्णपाठ सहित)
MOEST_edukhabar

काठमाडौं - मन्त्रीपरिषद्बाट प्रमाणिकरण भएको भनिएको ३५ दिन पछि बल्ल सरकारले शिक्षा नीति सार्वजनिक गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रालयमा शिक्षक दरबन्दी मिलाानको निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नीतिको मुख्य दस्तावेज वितरण गरिएको थियो ।

पढ्नुहोस् नीतिको पूर्णपाठ :

https://eranimahal.com/wp-content/uploads/2019/12/Education_Policy-3.pdf

गत कात्तिक २१ गते मन्त्री पोखरेलले पत्रकार सम्मेलन गरेरै नीति प्रमाणिकरण भएको भन्दै केही बुँदा सार्वजनिक गरेका थिए । तर, मुख्य दस्तावेज विनै बुँदा मात्रै सार्वजनिक गरेको भन्दै आलोचना भएको थियो ।
विद्यालय शिक्षामा भएको निजी लगानीलाई राज्यले हेर्ने दृष्टिकोणका बारेमा सत्ताधारी दलका नेताहरुको स्वार्थ हावि हुँदा नीति सार्वजनिक गर्न ढिलाई हुँदै आएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update