Erani Mahal
शान्ति प्राविकाे नतिजा प्रकाशन तथा छात्रवृत्ति वितरण
68395829_862364450802266_1061354760361213952_n

दिल बहादुर गाहा पाल्पा , जिल्लाकाे रैनादेवी छहरा गाउपालिका वडा न ८ सत्यवती स्थित शान्ति प्राथमिक विधालयकाे अायाेजनामा प्रथम चाैमासिक परीक्षाकाे नतिजा प्रकाशन तथा छात्रवृत्ति वितरण कार्यक्रम अाइतबार सम्पन्न भयाे ।

५ न प्रदेस मुख्य मन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तरगत प्राप्त रु १२ हजार बराबरको स्टेसनरी सामग्री खरिद गरि सम्पूर्ण िबधालयमा अध्यनरत बिधार्थीहरुलाई पेन्सिल,इरेजर,कपि,कटर,ज्यामिति बक्स बितरण गरिएको थियो साथै प्रथम चाैमासिक परिक्षा मा प्रथम,दाेस्रा,तेस्रा हुने विधार्थीहरुलाइ पुरस्कार बितरण गरिएको थियो ।

कार्यक्रम ज्यामिरे टाेल बिकास सस्थाका अध्यक्ष सुनिल बगालेकाे प्रमुख अाथित्थ्यता,बि.व्या.स. का सदस्य गिरिराज रानाको अध्यक्ष्ातामा भएको कार्यक्रममा प्र. अ.दिल कुमारी सिजालीले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update