Erani Mahal
पाल्पाकाे मगर बस्तीमा चिटिक्क कुँडुले (गाेलाे) घर
IMG_9784-copy

पाल्पा - पाल्पाकाे पूर्वी भेग झिरूबासमा देखिएकाे परम्परागत कुँडुले घर । तर त्यहाँ स्थानीय बालिकाले घरकाे लागि आवश्यक पानी बाेक्दैं । दश वर्ष अघिसम्म यस भेगमा छ्याप्छ्याप्ती देखिने कुँडुले घर पछिल्लाे समय लाेप हुने अवस्थामा पुगेका छन् ।

कुँडुले घर बस्न र स्वास्थ्यका लागि समेत उपयुक्त मानिन्छ । कुँडुले घर संरक्षण गर्न सके यस भेगमा ग्रामीण पर्यटनकाे समेत सम्भावना छ । झिरूबास नेपालमै नमूना अम्लिसाे खेती भएकाे क्षेत्र समेत हाे ।

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update