Erani Mahal
पाल्पामा गणतन्त्र दिवस मनाइदैँ (फाेटाे सहित)
61281567_230779771211168_8063232496109617152_o

पाल्पा - गणतन्त्र दिवसकाे अवसरमा तानसेनमा र्याली तथा सभा भएकाे छ । गणतन्त्र दिवस मूल समाराेह समितिकाे आयाेजनामा तानसेनमा र्याली सहित कार्यक्रम गरेकाे हाे ।

कार्यक्रममा ५ नं प्रदेशका सभासद्हरू नारायण आचार्य, वीरबहादुर राना, जिससका संयाेजक दयाराज बस्याल, तानसेन नगरपालिकाका प्रमूख अशाेककुमार शाही, प्रमूख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, प्रहरी प्रमूख विश्वमणी पाेखरेललगायतकाे सहभागिता रहेकाे थियाे ।

समाराेहमा सर्वसाधारण नागरिकहरूकाे भने सहभागिता कम रहेकाे थियाे । निजामति कर्मचारी, प्रहरी, नेताहरूकाे सहभागिता रहेकाे थियाे । तस्विर स्राेत : जिल्ला प्रशासन कार्यालय पाल्पाकाे फेसबुक पेजबाट ।

प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update